24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

श्रेष्ठलाई निशर्त रिहाई गर्न नेपाल शिक्षक महासंघको माग(बिज्ञप्ति सहित )

- Advertisement -Flowers in Chania

नेपाल शिक्षक महासंघ नवलपरासीले श्री शिव मा.वि. बुलिङ्टार- ६ अत्रौलीका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको बिना सर्त रिहाइको माग गरेको छ । महासंघले सुक्रबार बिज्ञप्ति जारी गर्दै उक्त माग अघिसारेको हो । गुरु चेलाको सु–सम्बन्धलाई कायम राख्दै विद्यालयको पठनपाठन सुचारु गर्नुपर्नेमा घटनालाई अतिरञ्जित गरी प्रधानाध्यापकलाई गिरफ्तार गर्ने कार्य भएको भन्दै यस्ता कार्यको महासंघ निन्दा गर्दछ, बिज्ञप्तिमा उल्लेख छ ।

प्र.अ. श्रेष्ठलाई असोज १८ गतेभित्र निशर्त रिहाई नगरे कडाभन्दा कडा विरोधका कार्यक्रम सञ्चालन गर्न नेपाल शिक्षक महासंघ नवलपरासी(बर्दघाट सुस्तापूर्व) बाध्य हुने समेत बिज्ञप्तिमा भनिएको छ । गत असोज २ गते  प्रार्थानामा विद्यार्थी ढिलो आएको भनेर प्र.अ.  श्रेष्ठले सामान्य कार्वाही गर्दा रहुमन नेपाली लाई कानमा चोट पुगेको थियो ।असोज-१३, २०७५

बिज्ञप्ति

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्