24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक बेपत्ता

- Advertisement -Flowers in Chania

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका– ४ को तेह्र साल चोकमा गयराती ना ३४ प ९९४१ नम्बरको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

स्कुटर अनियन्त्रित भई इन्डियन पेन्सन क्याम्पको देब्रेतर्फको नहरमा स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार मेघौली निवासी ५० वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । उनी भरतपुरको धर्मचोकमा व्यवसाय गर्दै आईरहेका थिए । यस्तै स्कुटरमा सवार १ जना नहरमा डुबेर बेपत्ता भएको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । भदौ-१९, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्