24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

अपहरण गरी हत्या गर्नेलाई आजीवन काराबास

- Advertisement -Flowers in Chania

आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ । मुलुक अपरधान संहिता ऐन -२०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ ।

यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा खबर छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्