24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

फुटबलमा सर्वोत्कृट मेस्सी सेक्समा कमजोर : सेक्समा सन्तुष्टि दिन नसकेको प्रेमिकाको दाबी

- Advertisement -Flowers in Chania

फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् ।तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी थिइन् ।

उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी थिइन् ।गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए ।

गोन्जालेजले ३० वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी थिइन् ।गोन्जालेजले भनेकी थिइन्, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु । साउन-२०, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्