24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

बुद्ध पूर्णिमाका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली, विभिन्न ठाउमा बिबिध कार्यक्रम

- Advertisement -Flowers in Chania

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान सो  शान्ति र्‍याली निकालिएको हो ।

र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु लगायत देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी भएका थिए । मायादेवी मन्दिरबाट शुरु  गरिएको र्‍यालीले लुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो ।

यता नवलपरासीको पूर्वी भाग कावासोतीमा बुद्ध पुर्णिमाको अवसरमा मगर विद्यार्थीको आयोजनामा बिबिध सास्कृतिक कार्यक्रम तथा शुभकामना आदान- प्रदानको कार्यक्रम हुदै छ । बैशाख-१७, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्