24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपुरबाट प्रदेश र प्रतिनिधि सभामा नेका र एमालेको बराबरी जित, माओवादीका सबैले बेहोर्नुपर्यो हार

- Advertisement -Flowers in Chania

नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका प्रतिनिधि सभा र प्रदेश सभाका लागी भएको ६ जना सदस्यको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका ३-३ उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट डा. सशांक कोईराला, कृष्ण चन्द्र नेपाली र बिष्णु लामीछाने बिजयी भएका हुन भने बाम गठबन्धनका तर्फबाट एमालेका तिलक महत, रोशन बहादुर गाहा र जनक लाल श्रेष्ठ बिजयी भएका छन् । यसपाली देशै भर बाम एकताको प्रभाव देखिए पनि नवालुर मा भने माओवादी केन्द्रका सबै उम्मेदवारले हार बेहोर्नु परेको छ । बाम गठबन्धनका तर्फबाट नवलपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागी भबिस्वर पराजुली,  १ क बाटै  बाम गठबन्धनका सुर्य न्यौपाने, क्षेत्र नम्बर २ को क बाट किशन शर्मा गैरे पराजित भएका हुन । मङ्सिर-२५, २०७४

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्