24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

नवलपरासीका ४० जना द्वन्द्वपीडितले राहत रकम पाएनन्

- Advertisement -Flowers in Chania

परासी, पछिल्लोपटक राज्यबाट उपलब्ध हुने राहतबारे जानकारी नपाउँदा १७ जना बेपत्तासहित अरु पीडित परिवार रकम पाउनबाट बन्चित भएका हुन् । जिल्लामा २१६ जना द्वन्द्वपीडित परिवारको संख्या छ । राहत रकमका लागि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारसँग निवेदन माग गरेको थियो ।

सोहीअनुसार जिल्ला प्रशासनमा १७६ जनालेमात्र निवदेन दिएको र अरुले नदिएकाले रकम वितरण गर्न नसकिएको लेखा अधिकृत बृहस्पति घिमिरेले बताए । साउन-७, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्