24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

अब एनसेलमा फेसबुक निशुल्क, कस्तो छ शुविधा हेर्नुहोस…

- Advertisement -Flowers in Chania

फागुन-३, काठमाडौं, निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलबाट फेसबुक चलाउनेहरु राहात पाउने भएका छन्। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।

इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइअाे सिमोन पार्किन्सले जानकारी दिए। यो योजना ९० दिनका लागि हुने उनले जानकारी दिए।

फेसबुक फ्रि अफर अन्तर्गत एनसेल प्रयोगकर्ताले फोटो अपलोड, सेयर, कमेन्ट रिप्लाई, लाइक गर्न पैसा तिर्नुपर्ने छैन। फेसबुक केन्द्रित एनसेलका अन्य प्याकेजहरु कायमै रहेको कम्पनीले जनाएको छ।

एनसेलले सामाजिक सञ्जाल ट्विटर यसअघि नै निःशुल्क गर्दै अाएको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्