24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

कक्षा ११ को पूरक परीक्षाको परीक्षाफल प्रकाशित, ८६ दशमलव २४ प्रतिशत उत्तीर्ण

- Advertisement -Flowers in Chania

माघ-२३, राष्ट्रिय परीक्षा बोर्ड सानो ठीमीले आज कक्षा ११ को पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। गत माघ ८ गते उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो।

परीक्षामा ८६ दशमलव २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए। परीक्षामा ५३ हजार ५ सय ७ जना विद्यार्थी सहभागी भएकामा ४६ हजार १ सय ४३ उत्तीर्ण भएका छन्। एक विषयमा अनुत्तिर्ण हुने विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गरिएको थियो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्