24.1 C
Kathmandu
Saturday, March 30, 2024
Flowers in Chania

महिलाले कस्ता पुरुषलाई धेरै मन पराउँछन् जानीरखे राम्रो ..

- Advertisement -Flowers in Chania
अधिकांश महिलाहरुको स्वास्थ्यका सन्दर्भमा पुरुषमा कैयन् खुबी देख्छन् । कुनैपनि महिलाले यस्तो पुरुषलाई धेरै मन पराउँछन् जो सधै फिट र स्वस्थ रहन्छ । सोही कारण पुरुषले आफ्नो स्वास्थ्यमा सधै ध्यान दिनुपर्ने हुन्छ । महिलाको ध्यान गैहाल्ने पुरुषका यी चिजका बारेमा जानिराख्ने की ।
८ चिज यी हुन्ः
 पेटेको बोसोः पेटमा बोसो जमेर भुँडी पुक्क बाहिर निस्कनु फिट नहुनुको एक लक्षण हो । पुक्क भुँडी बाहिर निस्केको पुरुष महिलाले त्यति मन पराउँदैनन् । त्यसैले पुरुषको भुँडीको बोसोमा महिलाको ध्यान जान्छ ।
 सरसफाईः दिनहुँ नुहाउने, शरीर तथा पहिरन पनि सफा राख्ने पुरुष महिलाको रोजाइमा पर्दछ । त्यसैले पुरुषको सरसफाइमा पनि महिलाको ध्यान जान्छ ।
 दाँतः मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुष महिलाको रोजाइमा पर्दछ । स्वस्थ कपालः घना तथा स्वस्थ कपाल भएको, कपालमा चायाँ नभएको पुरुष महिलाको रोजाइमा पर्दछ ।
 स्टामिनाः महिलाहरु यस्तो पुरुषमा धेरै ध्यान दिन्छन् जसको स्टामिना वा शक्ति राम्रो छ । अलिक बलवान र कुनैपनि काम फूर्तिसँग गर्नसक्ने पुरुष महिलाको पहिलो रोजाइमा पर्दछ ।
 स्वासको गन्धः स्वास गन्हाउने मान्छे कसैलाई पनि मन पर्दैन र नजिक नआए हुन्थ्यो जस्तो लाग्दछ । महिलाको हकमा पनि यहीँ हो । महिलाहरु पनि मुखबाट कुनैपनि प्रकारको गन्ध नआउने र धूमपान तथा मध्यपान नगर्ने पुरुषलाई पहिलो रोजाइमा पार्दछन् ।
 
 खुट्टाको सफाइः धेरैको यसमा ध्यान नपुग्न सक्छ । तर महिलाहरुको ध्यान पुरुषको खुटको सफाइमा पनि पुगेको हुन्छ । सफाचट पारेका, गन्ध नआउने तथा सलक्क परेका पाइताला सहितका खुट्टायुक्त पुरुष महिलाको रोजाईमा पर्दछ ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्