24.1 C
Kathmandu
Thursday, May 2, 2024
Flowers in Chania

घरमा श्रीमती हुदाहुदै रमेशराज को संग ‘फिदा’ -भिडीयो सहित

- Advertisement -Flowers in Chania

भाद्र २९।  नवलपरासी कावासोतीका  रमेशराज भट्टराई नेपाली संगीतमा  स्थापित नाम हो । शब्द रचना ,संगीत संगै गायक भट्टराई  पछिल्लो समय गायनमा  पनि ब्यस्त भएका छन । आधुनीक र दोहोरीमा सफल बेग्लै पहिचान भएको उनले नयाँ गित ‘फिदा ’बजारमा ल्याएका छन । कसैको रुपमा फिदा भएको चर्चा उनले गित मार्फत अभिब्यक्त गरेका छन । तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ गित चर्चामा आएको छ । भनेपछि यतिबेला भट्टराईको गित केहि दिनमै चर्चामा रहेको छ । फिदा’ नामको साँगितिक कोशेली बजारमा ल्याएका छन । भट्टराईले आफ्नै शब्द , संगितमा  “तिमी लास्टै क्युटी छौ र त म फिदा भाको छु”  गाएका छन । मोहनी रुप र बोलीको जादुको बयान गरेका छन । सांगितीक कार्यक्रममा समेत उनकोे प्रस्तुतिलाई दर्शकले निकै नै रुचाएको पाइन्छ । आधुनीक र दोहोरीमा सफल भएका भट्टराईले लोक दोहोरी गित र आधुनिक गित गरेर आफ्नो राम्रो पहिचान बनाएका छन । उनको ‘बबाल भो’ गीतले उनलाई चर्चामा ल्याउनुका साथै सफल पनि बनायो । गितको म्युजिक भिडियो समेत तयार भएको छ । दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेको म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय गरेका छन । [wpdevart_youtube]TcYIDbBDiUY&feature=youtu.be[/wpdevart_youtube]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania