24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

नवलपरासीको कावासोतीमा सिलिण्डर ग्याँस विस्फोट (भिडीयो सहित)

- Advertisement -Flowers in Chania

नविन पौडेल ।
साउन । १४ । कावासोती । नवलपरासीको कावासोती मा शुक्रवार दिउंसो खाना पकाउने सिलिण्डर ग्याँस विस्फोट भएको छ । कावासोती ८ का कृष्ण गैरेको भान्साकोठामा ग्याँस जोड्ने क्रममा सिलिण्डर विस्फोट भएको हो । कालिगण्डकी इन्जरप्राईजेज वाट राजधानी कम्पनीको नयां सिलिण्डर घरमा ल्याएर जडान गरेपछी जाचं गर्नेक्रममा विस्फोट भएको पारिवारीक सा्रेतले जनाएको छ । विस्फोट बाट  भान्साकोठाको छानो , भित्ता सामानमा क्षती पुगेको छ । विस्फोट पछी  राजधानी ग्यासंका प्रतिनिधी आएर घटनाको प्रकृती हेरेर क्षतीपुर्तीको टुङगो लगाउने ग्याँस वितरक संघ नवलपरासीका अध्यक्ष भोलानाथ ढकालले जानकारी दिनुभयो ।

[rev_slider alias=”own ad 1″]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्