24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपरासीमा सम्पन्न होमस्टे एशोसिएसन नेपालको अध्यक्षमा केसी र महासचिवमा मर्दनिया

- Advertisement -Flowers in Chania

होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नवलपरासीको थारु होमस्टे अमलटारीमा दुई सम्म चलेको सम्मेलनले उपाध्यक्षहरुमा परशुराम चौधरी,  केशब वडाल, वेदुमणी निरौला, सारदा आचार्य, बावुराजा महर्जन, धनेश्वर वस्याल, रामबहादुर चौधरीलाई चयन गरेको हो ।   home stay   महासचिव प्रेमशंकर मर्दनियाथारु, सचिव राजुकमार लामिछाने कोषाध्यक्ष, सुरज वास्तोला र  सदस्यहरुमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रुपेश गुरुङ्ग, चुरामणी पौडेल, कृष्ण चौधरी, कौशिला मैनाली, चुन्नु आचार्य, दिलकुमारी राना, गंगादेवी हैजु महर्जन, सोमलाल महत्तो, सुन्दरी खतिवडा, मनोस घले, रामकुमार श्रेष्ठ र धनकुमार आले  चयन भएका छन्  ।  ७० निजी र ८० सामुदायिक होमस्टेका दुई सय ५० प्रतिनिधि र ५० पर्यवेक्षकगरी  तीन सय सहभागी सम्मेलनले होमस्टे सञ्चालनका  व्यापक छलफल भएको थियो  ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्