24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपरासीको डण्डामा मोदीको पुत्ला जालाए

- Advertisement -Flowers in Chania

putla 1_1443064711 असोज ७– नवलपरासी,
नेपालमा संविधान जारी भएपछि असन्तुष्ट बनेको छिमेकी राष्ट्र भारतले नेपालमाथी हस्तक्षेपकारी भुमिको खेलेपछि अहिले नेपाल र नेपालीहरु भारतविरुद्ध खनिएका छन ।

यसैक्रममा नवलपरासीको कावासोती १६ डण्डामा स्थानीयले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको बुधबार साँझ पुत्ला दहन गरेका छन । स्थानीयले मोदीको पुत्ला दहन गर्न खोज्दा ईलाका प्रहरी कार्यालय नवलपुरबाट गएको टोलील पुत्ललाई आफनो नियन्त्रणमा लिएको थियो र सुरक्षाकर्मी तैनाथ गरेको थियो तर पनि स्थानीयले फेरी अर्को पुत्ला बनाएर प्रहरीको प्रवाह नगरी हर्वासीचोकमा दहन गरेका हुन ।

भारतविरुद्धको नारावाजी लगाउदै स्थानीयले मोदिको पुत्ला दहन गरेका थिए ।

ज्ञानु पंगेनी,putla 2

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

26 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्