24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

मन्दिर मा घण्टा किन बजाइन्छ ? घण्टा बजाउनु को बैज्ञानिक कारण वा पक्ष

- Advertisement -Flowers in Chania

हिन्दु बिरोधिहरुद्वारा प्रायः सोधिने प्रश्न हो कि हिन्दुहरु मन्दिरमा घण्टा किन बजाउँछन्। परम्पराहरु र आस्थाहरुको त्याग एवं वैदिक विज्ञानलाई तिलांजली दिई सकेका हिन्दु जनमानस यस प्रश्नको सम्मुख स्वयंलाई असहज अनुभव गर्दछन् किनकि उसंग यस प्रश्नको तार्किक उत्तर हुँदैन फलस्वरूप हिन्दु धार्मिक आस्थाहरुको हिन्दु बिरोधीहरुद्वारा उपहास बनाइन्छ।

सत्य यो छ की सनातन धर्मको यस महान परम्पराको एउटा धेरै नै ठोस धार्मिक, आध्यात्मिक एवं वैज्ञानिक आधार छ जसलाई जान्न अत्यन्त आवश्यकता छ ।

घण्टा के हो?

वास्तिविक घण्टा अष्ट धातुले बनेको हुन्छ।
अष्ट धातु अर्थात आठ धातुहरुको सयोंगबाट अष्ट धातुको निर्माण हुन्छ। यो आठ धातुहरु हुन्। सुन, चाँदी, पिताल, तम्बा, रांगा, जस्ता, सिसा र फलाम
यी आठ धातुहरुको सयोंगबाट एउटा विशिष्ट एवं अद्भुत धातुको निर्माण हुन्छ र यसलाई नै अष्ट धातु भनिन्छ। केहि अपवादहरुलाई छाड्यौँ भने घण्टाहरु प्रायः अष्ट धातुबाट नै निर्मित हुन्छन्।

अष्ट धातुबाट निर्मित घण्टाको टंकारबाट उत्पन्न हुने ध्वनि प्राणघातक सूक्ष्म जीवाणुहरुलाई हावामा नै मर्ने क्षमता राख्दछ अर्थात अनेक प्रकारको सुक्ष्म जीवाणु जुन वातावरणमा विद्यमान हुन्छन् एवं प्राण वायुको मध्यमले हाम्रो शरीरमा गएर हानि पुर्याउने शक्ति राख्दछ तेस्ता हानिकारक जीवाणुहरुलाई घण्टाको टंकारको साथ नै तत्काल मृत्यु हुनजान्छ जो अन्य कुनै साधनबाट सम्भव छैन।

 शंखको ध्वनिलाई पनि अपवाद मान्न सकिन्छ।

घण्टाको ध्वनि ककर्श न भएर मनमोहक एवं कर्ण-प्रिय हुन्छ जसले कुनै पनि प्रकारले हानि हुँदैन। मनोरम एवं कर्ण प्रिय ध्वनि मन मष्तिष्कलाई आध्यात्म भाव तिर लग्ने सामर्थ राख्दछ। मात्र आवश्कता हुन्छ भने यस दिव्य ध्वनिलाई महसुसु गर्नुको।

अब अर्को पक्षलाई भन्नु पर्दा घण्टा एवं घण्टाको ध्वनिलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ।

घन्टीको ध्वनिको औषधि प्रयोग

सर्पले टोक्दा : अफ्रीका निवासी घण्टा बजाएर विषालु सर्पले टोकेकोलाई चिकित्सा गर्दछन्।

क्षयरोगः मास्को सैनीटोरियम (क्षयरोग चिकित्सालय) मा घण्टाको ध्वनिबाट क्षयरोग ठीक गर्नेको सफल प्रयोग चलिरहेको छ। घण्टाको ध्वनिबाट क्षयरोग ठीक हुन्छ तथा अन्य कयौं शारीरिक कष्टको पनि निदान हुन्छ।

प्रसव व्यथा: बाजेको पंचधातुको घण्टालाई पानीले धोएर र त्यो पानी तेस महिलालाई पिलाउनुस् जुन महिलालाई अत्यन्त प्रसव व्यथा भइरहेको होस् र प्रसव न भइरहेको होस्। अनि हेर्नुहोला, एक घण्टाको भित्र-भित्रै सबै विघ्न बाधाहरुलाई हटाएर सफलतापूर्वक प्रसव गराउने छ।

जय सनातन वैदिक सनातन हिन्दु धर्म

हाम्रो पोस्ट तपाइँ लाइ कस्तो लाग्यो सुजाब सल्लाह को प्रतिक्षा मा छौ | र हाम्रो जानकारी मुलक पोस्ट जानकारी को लागि सक्दो share गर्नुहोस ता कि हजुर हरु को मित्र हरु पनि यो पवित्र जानकारी पाउन सफल हुन् |


ॐ नम: शिवाय

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

143 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्